कृष्णप्रसाद भट्टराई बने फरवार्ड माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कृष्णप्रसाद भट्टराई बने फरवार्ड माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत



काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत९सीईओ०मा कृष्णप्रसाद भट्टराई नियुक्त भएका छन् । वैशाख १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई सोही दिनदेखि लागू हुने गरी उक्त पदको जिम्मेवारी प्रदान गरिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

प्रकाशित : 27 April, 2026 12:25 pm