पर्यटकको रोजाइमा म्याग्दीको रुप्से झरना (फोटोहरु) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पर्यटकको रोजाइमा म्याग्दीको रुप्से झरना (फोटोहरु)



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानामा पर्ने रुप्से झरनाको सुन्दरता निकै मनमोहक छ ।

झरनाले आन्तरिक तथा बाह्य पर्यटक संख्या बढाएको छ भने सडक छेउमै रहेको हुँदा म्याग्दी हुँदै मुस्ताङ भ्रमणको यात्रामा हिँडेकाहरु सवारीसाधन रोकेर फोटो तथा भिडियो खिच्न व्यस्त हुन्छन् ।

प्रकाशित : 19 April, 2026 11:48 am