काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक भोली (मंगलबार) बस्ने भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोली बस्नेगरी बैठक सकिएको घोषणा गरे । अर्को बैठक भोली दिनको १ बजे बस्ने छ ।
6 April, 2026 3:15 pm
अर्थ राजनीति

प्रकाशित : 6 April, 2026 3:15 pm
Comment