चितवन २ मा रवि लामिछाने ४३०० मतान्तरले अगाडि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थ राजनीति

चितवन २ मा रवि लामिछाने ४३०० मतान्तरले अगाडि

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ। हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले ६ हजार ७ सय मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसले २ हजार २ सय २२ मत प्राप्त गरेको छ भने नेकपा एमालेले २ हजार ३ सय २९ मत ल्याएको छ।

त्यसैगरी तारा चुनाव चिन्हका उम्मेदवारले १ हजार ५ सय ५८ मत प्राप्त गरेका छन्। हालसम्मको मतगणनामा रास्वपाका लामिछानेले उल्लेख्य मतान्तरसहित अग्रता बनाएका छन्।

प्रकाशित : २२ फाल्गुन २०८२, शुक्रबार ११:०१ 6 March, 2026 11:01 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।