सर्लाही ४ मा रोकिएको मतदान पुनः सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सर्लाही ४ मा रोकिएको मतदान पुनः सुरु



काठमाडौ । सर्लाहीको बलरा नगरपालिका–४ को एक मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार अमरेशकुमार सिंहको पालिकामा उनी पुगेपछि विवाद भएको विपक्षीहरुको आरोप छ।

यसैबीच प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहित केन्द्र पुगेर अहिले विवाद मिलाएका हुन् ।

प्रकाशित : 5 March, 2026 1:39 pm