माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त भएका छन् । फागुन ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गौतमलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।

गौतम लेखा व्यवसायी हुन् ।

प्रकाशित : 22 February, 2026 12:22 pm