काठमाडाैं । लगातार दुई घटेकाे सेयर बजारमा साेमबार सामान्य सुधार देखिएको छ। आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.५३ अंकले बढेर २६ सय ९५ दशमलव ७३ विन्दुमा पुगेर रोकिएको छ ।
यसदिन कारोबार रकम भने घटेको छ। आज ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ ।
घटेको बजारमा एसवाई प्यानल, श्रीनगर एग्रिटेक इन्डष्ट्रिज र हिमस्टार उर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बन्दीपूर केवल कार र सान्भी इनर्जीको सेयर मूल्य क्रमशः ९.७४ र ९.१३ प्रतिशत बढेको छ।





Comment