काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार ५०० रुपैयाँमा आइपुगेको हो । यता, चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला चार हजार ४०० रुपैयाँमा झरेको छ ।






Comment