सीआईबीको नियन्त्रणमा रहेका प्रभु बैंकका सीईओ शेरचन अस्पताल भर्ना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१२ मंसिर २०८३, शनिबारSaturday, November 28, 2026

अर्थबजार स्टोरी

सीआईबीको नियन्त्रणमा रहेका प्रभु बैंकका सीईओ शेरचन अस्पताल भर्ना

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका छन् । बुधबार उनलाई चिरायु अस्पतालमा उपचारका लागि लगिएको हो ।

अस्पताल स्रोतका अनुसार शेरचनको उपचार प्रहरीको निगरानीमा भइरहेको छ । उनीसहित केही अन्य व्यक्ति विगत १९ दिनदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नियन्त्रणमा छन् । शेरचनमाथि बैंकिङ कसुरसम्बन्धी तीनवटा मुद्दामा अनुसन्धान जारी रहेको छ ।

प्रकाशित : ३ पुस २०८२, बिहिबार ११:११ 18 December, 2025 11:11 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।