काठमाडाै । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा उमेश सिंह भण्डारी नियुक्त भएका छन्।
मंसिर १२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले भण्डारीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्थबजार स्टोरी
30 November, 2025 1:00 pm
काठमाडाै । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा उमेश सिंह भण्डारी नियुक्त भएका छन्।
मंसिर १२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले भण्डारीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रकाशित : 30 November, 2025 1:00 pm
Comment