अबदेखि सानिमा बैंकको इन्टरनेट बैंकिङ नचल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अबदेखि सानिमा बैंकको इन्टरनेट बैंकिङ नचल्ने



काठमाडौं । सानिमा बैंकले अबदेखि इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने निर्णय गरेको छ । बैंकले हालसम्म ग्राहकलाई प्रदान गर्दै आएको यो सेवा आगामी आइतबार (मंसिर १४) देखि बन्द गर्ने भएको हो ।

यो निर्णयले ग्राहकमा पर्ने जाने असुविधाका लागि बैंकले क्षमायाचना समेत गरेको छ ।

प्रकाशित : 27 November, 2025 2:03 pm