अबदेखि सानिमा बैंकको इन्टरनेट बैंकिङ नचल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
६ मंसिर २०८३, आइतबारSunday, November 22, 2026

अर्थबजार स्टोरी

अबदेखि सानिमा बैंकको इन्टरनेट बैंकिङ नचल्ने

काठमाडौं । सानिमा बैंकले अबदेखि इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने निर्णय गरेको छ । बैंकले हालसम्म ग्राहकलाई प्रदान गर्दै आएको यो सेवा आगामी आइतबार (मंसिर १४) देखि बन्द गर्ने भएको हो ।

यो निर्णयले ग्राहकमा पर्ने जाने असुविधाका लागि बैंकले क्षमायाचना समेत गरेको छ ।

प्रकाशित : ११ मंसिर २०८२, बिहिबार १४:०३ 27 November, 2025 2:03 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।