माइक्रोसफ्टले ल्यायो नयाँ ल्यापटप, साढे १३ घण्टा चल्छ ब्याट्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

माइक्रोसफ्टले ल्यायो नयाँ ल्यापटप, साढे १३ घण्टा चल्छ ब्याट्री



काठमाडौं, १५ जेठ — माइक्रोसफ्ट कर्पोरेसनले नयाँ ल्यापटप सरफेस प्रो सार्वजनिक गरेको छ । यसको ब्याट्री लाइफ साढे १३ घण्टा छ र यो सरफेस ३ को तुलनामा साढे दुई गुणा छिटो छ ।

सरफेस प्रोमा १२.३ इन्चको पिक्सेल सेन्स टच डिस्प्ले छ र यसमा मोबाइल क्रिएटिभ स्टुडियो छ ।

यसको मूल्य ७९९ डलर तोकिएको छ र १५ जुनमा यो प्रमुख देशहरूमा यसको सप्लाइ हुन्छ । नेपालमा पनि यो ल्यापटप छिट्टै आउने अपेक्षा गरिएको छ ।एजेन्सी

प्रकाशित : १५ जेष्ठ २०७४, सोमबार ०७:२०