मितेरी डेभलपमेन्ट बैंकमा तीन सञ्चालक चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मितेरी डेभलपमेन्ट बैंकमा तीन सञ्चालक चयन



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडमा तीन जना सञ्चालक नियुक्त भएका छन्। बैंकको मंसिर ६ गते सम्पन्न भएको २०औं वार्षिक साधारणसभाबाट शम्भु प्रसाद श्रेष्ठ, बन्दना बैद्य र सुमित कुमार अग्रवाल सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन्।

कम्पनीको यस साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकलाई आगामी चार वर्षको लागि चयन गरेको हो ।

प्रकाशित : 23 November, 2025 2:18 pm