सरकारमा दुई जना मन्त्री थपिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सरकारमा दुई जना मन्त्री थपिए



काठमाडौं । जेनजी आन्दोलनबाट बनेको सरकारमा दुई जना मन्त्री थपिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा बनेका दुई मन्त्री डा. सुधा गौतम र बब्लु गुप्ताले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएका हुन् ।

डा. गौतमलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित : 26 October, 2025 3:51 pm