तिहारसँगै बत्तिले सजिएको काठमाडौं (फोटो फिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

तिहारसँगै बत्तिले सजिएको काठमाडौं (फोटो फिचर)



काठमाडौं । हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ । तिहारमा झिलिमिलि बत्ति, फूल लगायत लगाएर घर सजाउने गरिन्छ, घरमात्रै नभएर व्यापारिक मल, पसल, सडक आदिहरू पनि झिलिमिलि बत्तिले सजिएका छन् ।

यही बत्तिहरुले गर्दा रातको समय काठमाडौं थप आकर्षित भएको छ । यसबेला काठमाडौं उपत्‍यका वरिपरिका डाँडाहरूबाट हेर्दा पनि काठमाडौं रोमाञ्चक देखिन्छ ।

प्रकाशित : 20 October, 2025 7:15 pm