नेपाल बैंकको सञ्चालकमा कट्वाल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल बैंकको सञ्चालकमा कट्वाल नियुक्त



काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालकमा जीवन कुमार कट्वाल नियुक्त भएका छन्। कट्वाल कर्मचारी सञ्चय कोषको प्रतिनिधिको रुपमा बैंकको सञ्चालक नियुक्त भएका हुन्।

उनलाई धुव्र भट्टराईको स्थानमा सञ्चालक नियुक्त गरिएको हो । उनले असोज २४ गते सञ्चालक समितिको अध्यक्षमार्फत पद तथा गोपनियताको शपथ ग्रहण समेत गरिसकेका छन् ।

प्रकाशित : 12 October, 2025 2:34 pm