ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, सेयरधनीलाई ८ प्रतिशत नगद दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, सेयरधनीलाई ८ प्रतिशत नगद दिने



काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको शनिबार (असोज २५ गते) बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) दिने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि विरतण हुनेछ ।

प्रकाशित : 12 October, 2025 12:14 pm