४० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

४० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत



काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । तेह्रथुम पावर कम्पनीको शतप्रतिशत हकप्रद आज सूचीकृत भएको हो ।

कम्पनीको कुल ४० लाख कित्ता हकप्रद सूचीकृत भएको हो । योसँगै अब कम्पनीको नेप्सेमा सूचीकृत सेयर संख्या ८० लाख कित्ता पुगेको छ ।

सूचीकृत हकप्रद सेयर आइतबारदेखि कारोबारमा आउनेछ ।

प्रकाशित : 25 September, 2025 4:46 pm