नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ



काठमाडौं  । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् ।

शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।

उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् ।

प्रकाशित : 12 September, 2025 9:54 pm