जेनजी आन्दोलन : ज्यान गुमाउनेहरुको संख्या ५१ पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जेनजी आन्दोलन : ज्यान गुमाउनेहरुको संख्या ५१ पुग्यो



काठमाडौं । जेनजीको आन्दोलनमा ज्यान गुमाउनेहरुको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका अनुसार, गत २३ र २४ गते काठमाडौं उपत्यकासहित देशभर भएको प्रदर्शनमा ५१ जनाले ज्यान गुमाएका हुन् ।

हालसम्म जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ५१ पुगेको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले बताए ।

प्रकाशित : 12 September, 2025 1:41 pm