सुन तस्करीका नाइके गोरे सुन्धारा कारागारबाट फरार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सुन तस्करीका नाइके गोरे सुन्धारा कारागारबाट फरार



काठमाडौं। बहुचर्चित सुन तस्करी र हत्या प्रकरणका नाइके चूडामणि उप्रेती ‘गोरे’ सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका छन्।

जेन–जीको आन्दोलनपछि भएको आगजनी र तोडफोडमा सुन्धारा कारागारका करिब ३३ सय कैदीबन्दी भागेका थिए। गोरे साढे ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जन्मकैद सजाय पाएका थिए।

प्रकाशित : 11 September, 2025 12:39 pm