सेनाले राति देखि सुरक्षा दिइरहेकाे छ । सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ ।
आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ ।
प्रदर्शनकारीले आगो लगाएको संरचनामा अभै आगाे निभेकाे छन। सेनाले सर्वसाधारणलाई ती सरचनमा प्रवेशमा रोक लगाएको छ ।





Comment