बिना काम बाहिर ननिस्किन सेनाकाे आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

बिना काम बाहिर ननिस्किन सेनाकाे आग्रह



सेनाले राति देखि सुरक्षा दिइरहेकाे  छ । सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ ।
 
आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ ।


प्रदर्शनकारीले आगो लगाएको संरचनामा अभै आगाे निभेकाे छन। सेनाले सर्वसाधारणलाई ती स‌रचनमा प्रवेशमा रोक लगाएको छ ।

प्रकाशित : 10 September, 2025 7:46 am