झलनाथ खनालकी पत्नीको उपचारका क्रममा निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

झलनाथ खनालकी पत्नीको उपचारका क्रममा निधन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालकी पत्नीको उपचारका क्रममा निधन भएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई आन्दोलनकारीले आज बिहान जिउँदै आगो लगाएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित : २४ भदौ २०८२, मंगलबार १८:५० 9 September, 2025 6:50 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।