अराजक बन्दै जेनजी आन्दोलन -सर्वोच्च अदालतमा आगजानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अराजक बन्दै जेनजी आन्दोलन -सर्वोच्च अदालतमा आगजानी



काठमाडौं । सर्वोच्च अदालतमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् ।
उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायतमा तोडफोड र आगजनी गरिरहेका छन् ।

प्रकाशित : 9 September, 2025 3:20 pm