काठमाडौं । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले संविधानको पालना गराउन सेना प्रतिबद्ध रहेको बताएका छन्।
जेन जी प्रदर्शनको दोस्रो दिन देशका विभिन्न ठाउँमा लगाइएको कर्फ्यू माझ तोडफोडका विवरणहरू आइरहेका छन्।
बीबीसीसँग कुरा गर्दै उनले भने, “नेपाली सेना संविधानको पालना गराउन प्रतिबद्ध छ। अहिले म योभन्दा बढी बोल्न सक्ने अवस्थामा छैन।”





Comment