जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले सिंहदरबारमा आगजनी गरेका छन् । आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रदर्शनकारीहर सिंहदरबारभित्रै पसेका छन् । प्रहरीहरु पनि हतियार छोडेर सादा पोशाकमा बाहिर निस्किएका छन् ।




अर्थ राजनीति
9 September, 2025 2:26 pm
जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले सिंहदरबारमा आगजनी गरेका छन् । आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रदर्शनकारीहर सिंहदरबारभित्रै पसेका छन् । प्रहरीहरु पनि हतियार छोडेर सादा पोशाकमा बाहिर निस्किएका छन् ।




प्रकाशित : 9 September, 2025 2:26 pm
Comment