सिंहदरबारमा आगलागी (फोटो फिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

सिंहदरबारमा आगलागी (फोटो फिचर)

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले सिंहदरबारमा आगजनी गरेका छन् । आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रदर्शनकारीहर सिंहदरबारभित्रै पसेका छन् । प्रहरीहरु पनि हतियार छोडेर सादा पोशाकमा बाहिर निस्किएका छन् ।

प्रकाशित : २४ भदौ २०८२, मंगलबार १४:२६ 9 September, 2025 2:26 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।