काठमाडौंबाट हुने सबै उडान बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

काठमाडौंबाट हुने सबै उडान बन्द



काठमाडौं । काठमाडौंबाट हुने सम्पूर्ण उडान अहिले बन्द गरिएको छ । सबै विमान कम्पनीहरुको बैठकपछि अहिले सबै उडान बन्द गरिएको एक विमान कम्पनीका अधिकारीले जानकारी दिए ।

प्रकाशित : 9 September, 2025 1:26 pm