काठमाडौं । काठमाडौंबाट हुने सम्पूर्ण उडान अहिले बन्द गरिएको छ । सबै विमान कम्पनीहरुको बैठकपछि अहिले सबै उडान बन्द गरिएको एक विमान कम्पनीका अधिकारीले जानकारी दिए ।
9 September, 2025 1:26 pm
अर्थ राजनीति

प्रकाशित : 9 September, 2025 1:26 pm
Comment