ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सिके राउत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सिके राउत



काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल सुरु गरेको छ।

केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने बताइएको छ ।

प्रकाशित : 9 September, 2025 1:20 pm