‘हिमालयन ८०–२०’ले इकाईधनीलाई आकर्षक लाभांश दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

‘हिमालयन ८०–२०’ले इकाईधनीलाई आकर्षक लाभांश दिने घोषणा



काठमाडौं । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘हिमालयन ८०–२०’ का इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको छ । हिमालयन क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाका इकाईधनीहरुलाई आव २०८१/८२ का लागि लाभांश घोषणा गरिएको हो ।

योजना व्यवस्थापक हिमालयन क्यापिटलको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

बैठकले उक्त योजनाका इर्काधीनहरुलाई १६.१६ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको छ । लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति भने पछि सार्वजनिक गरिने क्याटिलले जनाएको छ ।

प्रकाशित : 31 August, 2025 12:48 pm