प्राइम कमर्सियल बैंकको कम्पनी सचिवमा बराल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्राइम कमर्सियल बैंकको कम्पनी सचिवमा बराल नियुक्त



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको कम्पनी सचिवमा अधिवक्ता सन्तोष बराल नियुक्त भएका छन्। साउन ८ गते सम्पन्न बैंकको सञ्चालक समितिको ५३९ औं बैठकले बराललाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित : 25 August, 2025 12:32 pm