विदेश भ्रमणमा जाँदा ३ हजार डलरसम्म बोक्न पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विदेश भ्रमणमा जाँदा ३ हजार डलरसम्म बोक्न पाइने




काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएको छ । गभर्नर डा. विश्व पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् ।

उनले अब विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलरसम्म लैजान पाउनेछन् । हाल यस्तो रकमको सीमा २ हजार ५०० मात्र रहेको छ ।

प्रकाशित : 11 July, 2025 1:37 pm