नेप्सेमा तीन लाख ६३ हजार कित्ता सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा तीन लाख ६३ हजार कित्ता सेयर सूचिकृत



काठमाडौं । नेप्सेमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत भएको छ। नेप्सेमा कम्पनीको १४.२५ प्रतिशत बोनस सेयर सूचिकृत भएको हो।

कम्पनीको सो सेयर वापत तीन लाख ६३ हजार ३७५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको सूचिकृत सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रकाशित : 3 June, 2025 4:35 pm