प्रदेश सरकारबाट नै अब सवारी लाइसेन्स पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

प्रदेश सरकारबाट नै अब सवारी लाइसेन्स पाइने



काठमाडौं । अब सरकारले प्रदेश सरकारबाट नै सवारी लाइसेन्स पाउने व्यवस्था गर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

प्रकाशित : 29 May, 2025 4:40 pm