स्वाभिमान लघुवित्तको स्वतन्त्र सञ्चालकमा ढुङ्गाना नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१२ मंसिर २०८३, शनिबारSaturday, November 28, 2026

अर्थबजार स्टोरी

स्वाभिमान लघुवित्तको स्वतन्त्र सञ्चालकमा ढुङ्गाना नियुक्त

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा जनक राज ढङ्गाना नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैशाख १५ गते बसेको बैठकले स्वतन्त्र सञ्चालकमा ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित : १६ बैशाख २०८२, मंगलबार ११:४२ 29 April, 2025 11:42 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।