प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं सांसद दीपक बोहराको निधन भएको छ। पूर्वमन्त्री समेत रहेका राप्रपाका सांसद बोहराको मंगलबार उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो ।

उनी रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

प्रकाशित : १८ चैत्र २०८१, मंगलबार ११:५३ 1 April, 2025 11:53 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।