काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं सांसद दीपक बोहराको निधन भएको छ। पूर्वमन्त्री समेत रहेका राप्रपाका सांसद बोहराको मंगलबार उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो ।
उनी रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।
अर्थ राजनीति
1 April, 2025 11:53 am
काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं सांसद दीपक बोहराको निधन भएको छ। पूर्वमन्त्री समेत रहेका राप्रपाका सांसद बोहराको मंगलबार उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो ।
उनी रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।
प्रकाशित : 1 April, 2025 11:53 am
Comment