घट्यो सुनकाे मुल्य, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

घट्यो सुनकाे मुल्य, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । सुनको मूल्य आज घटेको छ । नेपाली बजारमा आइतबार सुनको भाउ अघिल्लो कारोबारको तुलनामा प्रतितोलामा ९०० रुपैयाँले घटेको हो।

योसँगै आजका लागि सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँ तोकिएको छ।

यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ७५ रुपैयाँ रहेको थियो ।
सुनसँगै चादीको मूल्य पनि आज घटेको छ । अघिल्लो कारोबार दिन प्रतितोला एक हजार ९९५ रुपैयाँ रहेको चाँदीको मूल्य घटेर एक हजार ९८० रुपैयाँ कायम भएको हो ।

प्रकाशित : 23 March, 2025 11:51 am