बढ्यो सुनको मुल्य, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बढ्यो सुनको मुल्य, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । बुधबार सुनको मुल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा नाैं सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतिताेला एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढेर एक हजार ९५० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मुल्य प्रतिताेला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : 5 March, 2025 11:22 am