मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के भयो नीतिगत परिवर्तन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१२ मंसिर २०८३, शनिबारSaturday, November 28, 2026

अर्थबजार स्टोरी

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के भयो नीतिगत परिवर्तन

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले आज साँझ मौद्रिक समीक्षा सार्वजनिक गरेको हो। त्यसअघि राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मौद्रिक समीक्षा पारित गरेको थियो।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागबाट तयार पारिएको समीक्षा व्यवस्थापन समितिमा छलफल भएपछि सञ्चालक समितिमा पठाइएको थियो।

राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित : १३ फाल्गुन २०८१, मंगलबार २१:२९ 25 February, 2025 9:29 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।