गोर्खाज फाइनान्सको दर्ता किताब बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गोर्खाज फाइनान्सको दर्ता किताब बन्द



काठमाडौं ११ बैशाख। गोर्खाज फाइनान्स लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । फाइनान्सले २ बराबर १ को अनुपातमा हकप्रद शेयर दिन लागेकोले बेशाख २० गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।

प्रकाशित : ११ बैशाख २०७४, सोमबार ०५:५६