सुनको मुल्य सामान्य बढ्यो, कतिमा हुदैछ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य सामान्य बढ्यो, कतिमा हुदैछ काराेबार ?



काठमाडौं। आज नेपाली बजारमा सुनको मुल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन एक लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन तोलामा एक लाख ७० हजार रुपैयाँ कायम भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ।

प्रकाशित : 23 February, 2025 11:26 am