साढे ५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

Feature News

साढे ५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल एक एक्सचेञ्ज (नेप्से) मा ओरियण्टल होटेलको बोनस सेयर सूचीकृत भएको छ ।

शुक्रबार होटेलको ५ प्रतिशत बापतको ५ लाख ५४ हजार ४५.२२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित : ११ माघ २०८१, शुक्रबार १२:०४ 24 January, 2025 12:04 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।