साना किसानको बोनश शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साना किसानको बोनश शेयर सुचिकृत



काठमाडौं, ७ बैशाख । साना किसान विकास बैक लिमिटेडको  बोनश शेयर सुचिकृत भएको छ।  १० लाख ६ हजार  १ सय २४ कित्ता बोनस शेयर आज नेप्सेमा सुचिकृत भएको छ।

प्रकाशित : ७ बैशाख २०७४, बिहीबार ०७:५०