एसबिआई बैकको बोनश शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एसबिआई बैकको बोनश शेयर सुचिकृत



काठमाडौं, ७ बैशाख । नेपाल एसबिआई बैक लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ । १ करोड ८ लाख ८९ हजार २ सय ७२ कित्ता बोनस शेयर आज नेप्सेमा सुचिकृत भएको छ ।

प्रकाशित : ७ बैशाख २०७४, बिहीबार ०८:१२