महुली लघुवित्तले यस वर्ष लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

महुली लघुवित्तले यस वर्ष लाभांश नदिने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

प्रकाशित : २५ पुस २०८१, बिहिबार १०:३६ 9 January, 2025 10:36 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।