राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धमामा सुरेश थापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धमामा सुरेश थापा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धमामा सुरेश थापा चयन भएका छन् । नायव महाप्रवन्धक रहेका थपा महाप्रबन्धमा चयन भएका हुन् ।

उनलाई मंगलबार बसेको संचालक समितिको बैठकले थापालाई नियुक्ती दिएको हो ।

महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले पदबाट राजिनामा गरेपछि उनी पुस ३० गतेबाट विदा हुदैछिन् । माघ १ देखि थापाले कार्यकाल सुरु गर्नेछन् । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

प्रकाशित : १७ पुस २०८१, बुधबार १३:२७ 1 January, 2025 1:27 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।